बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जेएनजी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए माग पत्र

सोमबार, २२ मङ्सिर २०८२, १४ : ४७
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • जेनजी संयुक्त समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई दिल्ली बजारस्थित हुलाक कार्यालयमार्फत मागपत्र पठाए।
  • सोमबार समूहले प्रधानमन्त्री कार्कीलाई मागपत्र पठाएको हो।
  • सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले हुलाकबाट माग पत्र पठाए।

काठमाडौँ । जेनजी संयुक्त समूहले दिल्ली बजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई  मागपत्र पठाएका छन् । सोमबार सो समूहले प्रधानमन्त्री कार्कीलाई मागपत्र पठाएका हुन् । 

विभिन्न माग राखी तयारी गरिएको माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न नपाएका उनीहरूले आज हुलाकबाट माग पत्र पठाएका हुन् ।

124

5
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप