लुम्बिनीका मुख्यमन्त्री आचार्य केन्द्रीय सदस्यमा निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १६ : ४२
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि दसौँ राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका आचार्य पुनः ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।आचार्यले एक हजार दुई सय ५१ मत प्राप्त गरेका छन् ।
लुम्बिनीमा नेकपा एमालेका अनुभवी, अनुशासित र परिणाममुखी नेताका रूपमा आचार्यको पहिचान स्थापित छ । सङ्गठन निर्माणदेखि प्रदेश शासनसम्मको लामो राजनीतिक यात्रामा उनले व्यवहारिक नेतृत्व, कडा निर्णय क्षमता र सरल जीवनशैलीमार्फत आफ्नै पहिचान बनाएको एमालेका कार्यकर्ता बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण