बुटवल । नेपाली कांग्रेसले प्रदेशमा नेकपा एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेसँगै अन्य प्रदेशमा सरकार फेरबदलका गतिविधि तीव्र भए पनि लुम्बिनी प्रदेशमा भने तत्कालका लागि सरकार सुरक्षित देखिएको छ । केन्द्रको निर्देशनपछि...