रविलाई रिहा गर्न आदेशपछि सुदनले भने, ‘जनताको शक्ति एक गर्न उत्सुक’
बिहीबार, ०३ पुस २०८२, १७ : ३३
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशलाई जेनजी अगुवा सुदन गुरुङले स्वागत गरेका छन् ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गुरुङले ‘जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक’ रहेको प्रतिक्रिया दिएका हुन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत रास्वपालाई बधाई समेत दिएका छन् । उनले लेखेका छन्, ‘बधाई छ रास्वपा । जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु । टाइम फर दी फाइनल युनिफिकेसन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण