एमाले महाधिवेशन
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म यी हुन् विजयी र पराजित उम्मेदवार (मत परिणामसहित)
बिहीबार, ०३ पुस २०८२, १७ : ४७
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भयो।
- केपी शर्मा ओली अध्यक्षमा विजयी भए, पदाधिकारी र केन्द्रीय सदस्यमा ओली प्यानल हावी रह्यो।
- भक्तपुरमा उद्घाटन भएर काठमाडौँमा बन्दसत्र र निर्वाचन सम्पन्न भयो, जसमा ३०१ जना निर्वाचित भए।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् ।
यस्तो छ, विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण