मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (तस्बिरहरू)

शनिबार, ०५ पुस २०८२, १४ : २७
शनिबार, ०५ पुस २०८२

सारांश

  • काठमाडौंको भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा सुरु भएको छ।
  • बागमती प्रदेश कमिटीले सभाको आयोजना गरेको हो।
  • प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले सभालाई सम्बोधन गर्नेछन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आ एकता सन्देश सभाका सुरु भएको हो ।

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभाको आयोजना गरेको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

nekapa-sava (1)nekapa-sava (2)nekapa-sava (3)nekapa-sava (4)nekapa-sava (5)nekapa-sava (6)nekapa-sava (7)nekapa-sava (8)nekapa-sava (9)nekapa-sava (10)nekapa-sava (11)nekapa-sava (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप