मलंगवा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले आज सदरमुकाम मलंगवामा एकता सन्देश सभा आयोजना गर्दैछ । पार्टीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा पार्टी प्यालेसमा एकता सन्देश सभा गर्न लागिएको...