कैलाली– ५ : नेकपाका ५ जना उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जना उम्मेदवार सिफारिस गरेको छ ।
एकीकरण पूर्वका क्षेत्रीय कमिटीको संयुक्त बैठकले बिहीबार ५ जनाको नाम सिफारिस गरिएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले जानकारी दिए।
पार्टीले शाहको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि जिल्लालाई सिफारिस गरेको छ ।
पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको शाहले बताए ।
यहाँबाट कांग्रेसले यसअघि नै ४ जनाको नाम सिफारिस गरिसकेको छ । नेतृ आरजु राणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्वमेयर नृपबहादुर ओड र विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय समितिमा सिफारिस भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण