राजनीति
अनेरास्ववियुका पूर्व अध्यक्ष सुदेश पराजुली काठमाडौं-६ र भोजपुरबाट उम्मेदवार सिफारिस
शुक्रबार, ११ पुस २०८२, १८ : ४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुरबाट नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।
निर्वाचनका लागि सबैजसो राजनीतिक दलका तल्ला कमिटीहरूले माथिल्लो कमिटीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण