काठमाडौं । देश निर्वाचनमा होमिएको छ, उम्मेदवारहरू नयाँ-नयाँ आश्वासन बाँड्दै मतदाता फकाइरहेका छन् । देश चुनावी उल्लासमा रहेको बेला अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक तथा राजनीतिज्ञ नरबहादुर कार्की भने समाजमा रहेको ‘मास...