सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

नागरिकता नियमावलीमा चौथो पटक संशोधन

शुक्रबार, ११ पुस २०८२, १९ : २८
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । नेपाल नागरिकता नियमावलीमा चौथो पटक संशोधन गरिएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप