काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो । बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल...