फुटबल
शीर्षस्थानतर्फ लम्किरहेको सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो
शुक्रबार, १८ पुस २०८२, ०३ : ५६
सारांश
- म्यानचेस्टर सिटी र सन्डरल्यान्डबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो।
- सिटीले बलियो पकड बनाए पनि गोल गर्न सकेन र अंक बाँड्न बाध्य भयो।
- सन्डरल्यान्डले राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण एक अंक जोड्यो।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बनेको हो ।
४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बलको नियन्त्रण र आक्रमणमा दबदबा बनाएको देखिए पनि गोल गर्न सकेन ।
यता २९ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको सन्डरल्यान्डले बलियो टोलीविरुद्ध राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण एक अंक जोड्न सफल भयो ।
यो नतिजापछि म्यानचेस्टर सिटी शीर्षस्थानको प्रतिस्पर्धामा केही दबाबमा परेको छ । ४५ अंक सहित आर्सनल पहिलो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण