विमलेन्द्र निधिमाथिको दुर्व्यवहार निन्दनीय : मनिष झा
मङ्गलबार, २२ पुस २०८२, २० : २५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिमाथिको दुर्व्यवहार निन्दनीय भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झाले यस्तो बताएका हुन् । नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक भएपनि पुरानो पुस्ताप्रति सम्मान यथावत् रहनुपर्ने उनले बताए ।
केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पुगेका निधिमाथि विशेष महाधिवेशन पक्षधरले दुर्व्यवहार गरेका थिए । निधिले विशेष महाधिवेशन हुन नसक्ने विषयमा धारणा राखेपछि उनीमाथि दुर्व्यवहार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण