फोटो फिचर
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)
शुक्रबार, २५ पुस २०८२, ०९ : ४८
१
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी भइरहेको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्।
- कांग्रेसको संस्थापन पक्षले भने विशेष महाधिवेशन विधान विपरित भएको जनाएको छ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । बिहानै ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्न व्यस्त छन् ।
बहुमत महाधिवेशन प्रतिनिधिको आग्रहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।
_UwEewlaoff.jpg)
तर कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधान विपरित भएको भन्दै सहभागी नहुन नेता काराकर्तालाई आग्रह गर्दै आएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
_nPu9LXA2PL.jpg)
_iPUGOqCmyA.jpg)
_YLLeHmKCKx.jpg)
_6i98bZnEPL.jpg)
_pfI43CNeGG.jpg)
_sK43etqHhE.jpg)
_rEUXsTFT5h.jpg)
_kN2SkgzZOR.jpg)
_EBUL8HWWSW.jpg)
_JCfQKaF9db.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण