फोटो फिचर
पाटनमा राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता आयोजना (तस्बिरहरू)
आइतबार, २७ पुस २०८२, ०९ : ३५
सारांश
- ललितपुरको पाटनमा 'राष्ट्रिय टोपी दिवस दौड २०८२' आयोजना गरिएको छ, जुन नेपाली ढाका टोपीको सम्मानमा गरिएको हो।
- 'हाम्रो टोपी, हाम्रो एकता' नाराका साथ हिमालयन रनिङ क्लबले दौड प्रतियोगिता आयोजना गरेको छ।
- दौड प्रतियोगिताले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउने र स्वास्थ्य तथा एकताको सन्देश दिने विश्वास लिइएको छ।
काठमाडौँ । नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ।
‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिए।
_8R8MELHLEx.jpg)
उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५ र ८ किलोमिटर दूरी तय गरिएको थियो।
_4jEKSgXZ1K.jpg)
राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_VGbqonRe0H.jpg)
_dU7Xdxd8wn.jpg)
_GksLftY2l2.jpg)
_yJfHSISbjd.jpg)
_7LegRWa5Me.jpg)
_datvPXists.jpg)
_iTbymbRD0Q.jpg)
_8vzdvDjOCX.jpg)
_9akQc5elmp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण