काठमाडौँ । नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ। ‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका...