आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थलमा पुगे

आइतबार, २७ पुस २०८२, १३ : ४०
आइतबार, २७ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् । उनी केहीबेरअघि महाधिवेशनस्थलमा पुगेका हुन् । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आउने क्रममा रहेको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप