फोटो फिचर
काठमाडौँमा छैन बन्दको प्रभाव (तस्बिरहरू)
मङ्गलबार, २९ पुस २०८२, १० : २५
सारांश
- ६ कम्युनिस्ट दलले निर्वाचनको विरोधमा बन्द आह्वान गरे।
- काठमाडौं उपत्यकामा बन्दको खासै प्रभाव देखिएन।
- सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका छन्।
काठमाडौँ । विभिन्न ६ वटा क्रान्तिकारी कम्युनिस्ट दलहरूले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा परेको छैन ।
सिपी गजुरेल , धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुतिलगायत ६ क्रान्तिकारी कम्युनिस्टले फाल्गुन २१ गते हुने निर्वाचनको विरोधमा बन्द आह्वान गरेका हुन् ।
_MmqfaMpvpv.jpg)
काठमाडौँ, ललितपुर भक्तपुरका सडकमा नियमित समय जस्तै सवारी सञ्चालनमा आएका छन् ।
_Cwqg3tyeWp.jpg)
उनीहरूले हिजो बेलुका काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गर्दै बन्दको आह्वान गरेका थिए। भने केही आन्दोलनकारी पक्राउ पनि परेका थिए। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_cgGAoEDZCD.jpg)
_3b9oTAzako.jpg)
_J7e6oxbLLf.jpg)
_pJ6CCrK2it.jpg)
_cG88C7PzPY.jpg)
_Nc3PSVODOr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण