बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको...