सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
राजनीति

यस्तो छ कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिकाः राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित)

मङ्गलबार, २९ पुस २०८२, १३ : २२
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ । महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

No description available.

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप