राजनीति
तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान
बुधबार, ३० पुस २०८२, १५ : ४१
सारांश
- नेपाली कांग्रेसले निष्कासनमा परेका नेताहरू बाहेक अरूलाई जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
- केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय र सहमहामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ।
- लक्ष्मी खतिवडाका अनुसार, कांग्रेसले अन्य नेताहरूलाई पहिलेकै पदमा फर्किन आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले रातोपाटीलाई बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण