देउवा समूहले आयोगमा बुझायो पार्टीका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको प्रमाण (तस्बिरहरू)
सारांश
- शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझायो।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन आयोगमा हस्ताक्षर फिर्ताको निवेदन पेश गरियो।
- गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन विधानसम्मत नभएको देउवा समूहको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।
शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
_CQIONmiBuS.jpg)
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै देउवा समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।
विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_kPsgQWJ30g.jpg)
_XRPFwUO67r.jpg)
_vu3c1iLQ00.jpg)
_2g4rQQ5wVm.jpg)
_tkpbLrHcTU.jpg)
_6OEDjgH1ZO.jpg)
_mIlgTNmWfU.jpg)
_BloYcB6Da2.jpg)
_6d4dxuTdSq.jpg)
_1odCEi0tei.jpg)
_asKxhqwGpZ.jpg)
_zPg67O4TMi.jpg)
_c0YXHZuNvF.jpg)
_t1LyPWk5li.jpg)
_KTcys3E4QU.jpg)
_mSb5wOYLGd.jpg)
_D9ffKVmu09.jpg)
_n7zFQM9w8k.jpg)
_sW86p4icK1.jpg)
_WKlet58Iom.jpg)
_XhJjIdPjfL.jpg)
_pKVEWwsSWj.jpg)
_WwHLP83o20.jpg)
_K5TQw3iQKn.jpg)
_fMZjxu7GO9.jpg)
_YEac7DnICH.jpg)
_KJg8rXEUw3.jpg)
_jlfbXH4EGj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण