कांग्रेस विवाद
निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने देउवा पक्षको निर्णय
शनिबार, ०३ माघ २०८२, १२ : ११
सारांश
- नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।
- शनिबार सानेपामा बसेको देउवा पक्षको बैठकले आयोगको निर्णयलाई लिएर असन्तुष्टि जनाएको थियो।
- नेता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय सही नभएको भन्दै न्यायका लागि सर्वोच्च जाने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए । उनका अनुसार आइतबार नै अदालत जाने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण