अपडेट
प्रधानमन्त्री र आयोगका पदाधिकारीबिच छलफल
आइतबार, ०४ माघ २०८२, १६ : ५४
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरिन्।
- आइतबार बालुवाटारमा मन्त्री र आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीको भेटवार्ता भयो।
- छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारेमा कुराकानी भएको प्रेस सल्लाहकार राम रावलले बताए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेकी छन् ।
आइतबार बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गरेकी हुन् ।
प्रधानमन्त्रीसहित मन्त्रीहरूको छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण