देउवाको क्षेत्रमा कांग्रेसबाट नैनसिंह महर चुनाव लड्ने
मङ्गलबार, ०६ माघ २०८२, ०९ : ०१
सारांश
- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नौसिंह महर चुनाव लड्ने भएका छन्।
- कांग्रेस सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन्।
- देउवाले चुनाव नलड्ने घोषणा गरेपछि महरलाई टिकट दिइएको हो।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण