मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुङ्गामा कांग्रेस उम्मेदवार परिवर्तन

मङ्गलबार, ०६ माघ २०८२, १० : २१
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले ओखलढुङ्गाको प्रतिनिधि सभा सदस्यको उम्मेदवार परिवर्तन गरेको छ।
  • सुरुमा रामहरि खतिवडालाई टिकट दिएकोमा अन्तिम समयमा कुमार लुइँटेललाई टिकट दिइएको हो।

काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुङ्गाको प्रतिनिधि सभा सदस्य उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ । 

सुरुमा २०७९ मा जितेका रामहरि खतिवडालाई दिएको टिकट परिवर्तन गरेर कुमार लुइँटेललाई दिइएको हो ।

ओखलढुङ्गामा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ भने रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेल अघि सारेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप