ओखलढुङ्गामा कांग्रेस उम्मेदवार परिवर्तन
मङ्गलबार, ०६ माघ २०८२, १० : २१
सारांश
- नेपाली कांग्रेसले ओखलढुङ्गाको प्रतिनिधि सभा सदस्यको उम्मेदवार परिवर्तन गरेको छ।
- सुरुमा रामहरि खतिवडालाई टिकट दिएकोमा अन्तिम समयमा कुमार लुइँटेललाई टिकट दिइएको हो।
काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुङ्गाको प्रतिनिधि सभा सदस्य उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ ।
सुरुमा २०७९ मा जितेका रामहरि खतिवडालाई दिएको टिकट परिवर्तन गरेर कुमार लुइँटेललाई दिइएको हो ।
ओखलढुङ्गामा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ भने रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेल अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण