सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कास्कीका तीनै क्षेत्रमा नेकपाका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, ११ : ३६
मङ्गलबार, ०६ माघ २०८२

कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीनै उम्मेदवारले कास्की जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ (करण), क्षेत्र नम्बर २ मा हेमबहादुर थापा (किरण) र क्षेत्र नम्बर ३ मा गोपाल गिरी उम्मेदवार बनेका छन् ।

निर्वाचन आयोगको तालिका अनुसार नेकपाका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप