सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेत–२ : नेकपाका उम्मेदवार मल्लद्वारा उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १२ : ५४
मङ्गलबार, ०६ माघ २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत–२ मा उम्मेदवार बनेका झकबहादुर मल्ल ‘सुदीप’ले उम्मेदवारी दर्ता गराएका छन्। वीरेन्द्रनगरस्थित निर्वाचनको कार्यालयमा गएर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् । सहिद परिवारका सदस्य मल्ल तत्कालीन जनमुक्ति सेनाका लडाकु कमान्डर हुन् । उनी सुर्खेत जेलब्रेकका नेतृत्वकर्ता पनि हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप