पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : ४६
कालिकोट । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट महेन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा चुनाव जितेका थिए । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका उनी कर्णालीका ‘हेभीवेट’ नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण