सुर्खेत–१ : जेनजी अभियान्ता रविकिरण हमालले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १५ : ४८
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा जेनजी अभियान्ता रविकिरण हमालले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
मेहलकुनास्थित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । जेनजी अभियान्ता हमाल युवामाझ लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण