हुम्लामा प्रलोपाबाट सहिदपुत्र जटिलले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १६ : ५४
सुर्खेत । हुम्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट सहिदपुत्र जटिल कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी साबिक माओवादीमा हुँदा विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
यहाँ नेकपाबाट दीपेन्द्र रोकाया, एमालेबाट दल फडेरा र कांग्रेसबाट जयपति रोकाया उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण