समलिङ्गी विवाह गरेका सुरेन्द्र पाण्डेले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १७ : ४६
काठमाडौँ । दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी मध्येका एक सुरेन्द्र पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्त संरक्षक एवं सल्लाहकार रहेको समावेशी समाजवादी पार्टीबाट उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण