कञ्चनपुर– १ मा एमालेका तामाङले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १९ : ३४
कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सुरुमा उनको ठाउँमा पार्टीले कमला बोहरालाई टिकट दिएको थियो । अर्को दिन फेरि तामाङलाई टिकट दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण