रामजीले रन्जितालाई बटौली घुमाउने
आइतबार, ०१ साउन २०७४, १३ : १४
काठमाडौं – गायक रामजी खाँड र गायिका शान्ती रिजालको नयाँ गीत ‘बटौली घुमाउली..’ बाँहिर आएको छ ।
सहदेव कोइरालाको शब्द संकलन रहेको गीतको भिडियोमा राम्जी खाँड र रन्जिता गुरुङको मोडलिङ रहेको छ । संगीत सहदेब कोइरालाकै रहेको गीतको भिडियो बिक्रम चौहानको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण