सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फागुन २१

यी हुन् प्रतिनिधिसभाका ३४९० उम्मेदवार (सूचीसहित)

बुधबार, ०७ माघ २०८२, २० : ००
बुधबार, ०७ माघ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । 

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो ।

मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप