राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २३० मत खस्यो
आइतबार, ११ माघ २०८२, १२ : ३२
बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको छ ।
प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७ मत खसको छ, भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ जम्मा १६३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण