शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य निर्वाचन : मधेस प्रदेशमा पनि मतगणना सुरु

जनकपुरधाम । मधेस प्रदेशमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । अहिले मतगणना जारी छ ।