राष्ट्रिय सभा निर्वाचन : गण्डकीको मतदान सकियो, २२३ मत खस्यो
आइतबार, ११ माघ २०८२, १५ : १४
पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ ।
तोकिएको ३ बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् ।
प्रदेशमा राप्रपाका २ जनाले मत दिएनन् । निर्वाचन आयोगका अनुसार केही बेरमा मतपरिणाम आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण