फोटो फिचर
रास्वपा वरिष्ठ नेता बालेन शाह कञ्चनपुरमा, तस्बिरहरू
मङ्गलबार, १३ माघ २०८२, १९ : ०५
१
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह कञ्चनपुर पुगेका छन् । मंगलबार उनी चुनावी प्रचारप्रसारका लागि कञ्चनपुर पुगेका हुन् ।
उनले आज जिल्लाका ३ वटै निर्वाचन क्षेत्र भ्रमण गरेका छन् । कञ्चनपुर–१ मा जनकसिंह धामी,कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता उम्मेदवार छन् ।
_mxeEXAkVmH.jpg)
_GcU7FYT5sn.jpg)
_KkwbrVhYpC.jpg)
_FaGktFIbVJ.jpg)
_6EsmPUlYNl.jpg)
_fMUDCxGTGE.jpg)
_cmrqcMzdvv.jpg)
_G3dF8RcL8L.jpg)
_Nz55yF1rMC.jpg)
_QGzm6UC5Te.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण