शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन आयोगमा चुनावका लागि व्यस्त कर्मचारी, तस्बिरहरू

बुधबार, १४ माघ २०८२, १५ : २१
बुधबार, १४ माघ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइनभ्याई छ।

अहिले आयोगमा फोटोसहितको नामावली जिल्ला जिल्लामा पठाउने कार्य भइरहेको छ। 

पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ। 

employe (1)employe (2)employe (3)employe (4)employe (5)employe (6)employe (7)employe (8)employe (9)employe (10)employe (11)employe (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप