रुपन्देहीको क्षेत्र नम्बर–२ मा प्रलोपाको निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन
शनिबार, १७ माघ २०८२, ११ : १९
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही २ मा निर्वाचन प्रचार कार्यालय खोलेको छ।
- बुटवल ६ आदर्श नगरमा कार्यालयको उद्घाटन पार्टी नेता वामदेव क्षेत्रीले गरे।
- कार्यालय उद्घाटनमा पार्टीका नेताहरू यज्ञ पोखरेल र गोविन्द केसीको उपस्थिति थियो।
रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । बुटवल ६ आदर्श नगरमा खोलिएको कार्यालयको पार्टीका केन्द्रीय नेता वामदेव क्षेत्रीले शुक्रबार उद्घाटन गरेका हुन् ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष यज्ञ पोखरेल, पार्टीका नेता गोविन्द केसी लगायतका नेताहरूको उपस्थितिमा कार्यालय खोलिएको हो । यो क्षेत्रमा प्रलोपाका नेता नारायण नागिला चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण