काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ । साथै प्रलोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण...