चुनावी चर्चा
जनार्दन शर्मा उम्मेदवार रहेको रुकुम पश्चिमको यस्तो छ मतपत्र
बुधबार, २१ माघ २०८२, १७ : ३३
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमको प्रत्यक्षतर्फको नमुना मतपत्र सार्वजनिक गरेको छ । जसअनुसार रुकुम पश्चिममा १२ जना उम्मेदवार रहेका छन् ।
सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्मा आँखा चुनाव चिह्न लिएर मैदानमा होमिएका छन् । शर्माले माओवादी छाडेर नयाँ पार्टी बनाएका हुन् ।
सो क्षेत्रमा एमालेको समेत चुनाव चिह्न भएपनि एमाले उम्मेदवारले प्रलोपालाई सघाउने सहमति भइसकेको छ । यस्तै कांग्रेसबाट राजु केसी र नेकपाबाट गोपाल शर्माको उम्मेदवारी रहेको छ । यस्तै अन्य ९ पार्टीका उम्मेदवार पनि आफ्नो चुनाव चिह्नसहित मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण