फोटोफिचर
कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)
शनिबार, २४ माघ २०८२, ११ : ३७
सारांश
- कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आगलागीपछि मर्मतपश्चात पुनः सञ्चालनमा आएको छ।
- भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सुपर मार्केटमा आगजनी भएको थियो।
- आगजनीबाट क्षति पुगेको सुपर मार्केट ५ महिनाको मर्मतपछि पुन: सञ्चालनमा आएको हो।
काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।
आन्दोलनका क्रममा भएको आगलागीबाट सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
हेर्नुहोस् तस्बिरहरू :
_7c1BIYcZ4y.jpg)
_cpdREOIWfg.jpg)
_kYqjqHtev7.jpg)
_8McEt0S4Ys.jpg)
_oUydPaSCw7.jpg)
_9reooSaTUX.jpg)
_FJ4wMkgcWV.jpg)
_V8GyxisaD3.jpg)
_RWvU3enZfY.jpg)
_DSl3MGErNj.jpg)
_yISp1bDcNA.jpg)
_f8w1U5Ztas.jpg)
_zQyK3TVR7R.jpg)
_0xU4qyd3Jp.jpg)
_aZeu7AdF9p.jpg)
_NsAi9PDMAz.jpg)
_qhJJHvzDoA.jpg)
_kYzQgO7yZh.jpg)
_F0uF1Mo9B4.jpg)
_Buze0BCnAY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताले युद्ध रोक्ने आशा बढायो, कार्यान्वयनबारे अझै अन्योल
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण