काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो...