हरिबोल, महेश्वरलगायतलाई निष्कासन गर्ने नेकपाको निर्णयप्रति संग्रौलाको कटाक्ष
बुधबार, २८ माघ २०८२, १२ : ०५
काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले हरिबोल गजुरेल, महेश्वर दाहाललगायत नेतालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निष्कासन गरेको विषयमा कटाक्ष गरेका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै संग्रौलाले नेपाली कम्युनिस्ट पार्टीलाई “दास र लासको पार्टी” भन्न मिल्ने टिप्पणी गर्दै नेतृत्वको निर्णयलाई “स्वेच्छाचारी” बताएका छन्।
संग्रौलाले नेपाली कांग्रेसले केहीअघि गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको प्रसङ्ग स्मरण गर्दै निष्कासन गर्ने शेरबहादुर देउवाहरु नै पछि सत्ताराजनीतिबाट बाहिरिएको उदाहरण रहेको उल्लेख छन्। वर्तमान निर्णयकर्ताहरूले त्यसबाट पाठ नसिकेको उनको टिप्पणी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण