सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फूलमाया–८

“मैले साँच्चो साँच्चो भनेको गन्जु !” आँपको फेदतिरबाट आएको चिनेचिने जस्तो स्वरमा फूलमायाले सुनी । फरिकोमा लिप्पिक टाँसिएर सास दबाउँदै ऊ उभिई । “सारा गाउँ सिनोसरी जस्तो गन्हाएको छ ।” त्यो...