राप्रपाको घोषणा पत्र भोलि सार्वजनिक हुने
शुक्रबार, ०१ फागुन २०८२, १४ : ३७
काठमाडौँ । राप्रपाको घोषणापत्र शनिबार सार्वजनिक गरिने भएको छ ।
घोषणापत्रको अन्तरवस्तुबारे शुक्रबार राप्रपामा छलफल भएको छ । शुक्रबा। बिहानै केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर घोषणापत्रको अन्तरवस्तुबारे छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले भ्रष्टाचारको अन्त्य, राजसंस्थाको पुनस्र्थापनासहितको एजेण्डामा केन्द्रीत रहेर घोषणापत्र तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण